नागरिकता विधेयक रोक्नु सही कि गलत ?

संसदमा चर्को बहस भएको विषय हो, तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक राख्नु सही कि गलत ? संसदको दुबै सदनले दोस्रो पटक पास गरेको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरित होल्ड गरेकी थिइन् । सामेबार सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालीन ओली सरकारले ९ जेठ २०७८ मा ल्याएको नागरिकता अध्यादेश र संसदले पास गरेको नागरिकता अध्यादेश हुबहु … Continue reading नागरिकता विधेयक रोक्नु सही कि गलत ?